डेनमार्क र फ्रान्सले बुधबार बेलुका फिफा विश्वकप २०१८ को पहिलो गोलरहित ड्र खेल खेलेका छन् । ग्रुप सी का यी दुई ठुला टिम बीच जोडदार प्रतिस्पर्धाको आशा गरीएको थियो तर दुबै टिमले अन्तिमसम्ममा गोल गर्न सकेनन् । बाबजुद पनि यी टिम नकआउट चरणम प्रवेश गरेका छन् । फ्रान्सले पहिला नै अन्तिम १६ मा ठाउँ बनाइसकेको थियो भने उक्त गु्रपको एक अन्य प्रतिस्पर्धामा अष्ट्रेलियाको हारका कारण... विस्तृतमा