ब्राजील र बेल्जियमको विच शुक्रबार फिफा विश्वकप २०१८ को हाईभोल्टेज क्वार्टरफाइनल म्याच हुदैछ । दुबै टिम निकै राम्रो फर्ममा छन् र म्याच धेरै रोमाञ्चक हुने आशा गरीएको छ । ब्राजीलले राउण्ड अफ १६ मा मेक्सिकोलाई २–० ले पराजित गरेको थियो भने यता बेल्जियमलाई एशियाली टिम जापानसँग संघर्षपुर्ण जित हासिल गर्नु पर्यो । यद्यपी, बेल्जियमको प्रशंसा गनुपर्ने हुन्छ, दुई गोलले पछाडि परेपछि... विस्तृतमा