विश्वकप २०१८ को ग्रुप सि अन्तर्गतको फा्रन्स र अष्ट्रेलिया विचको खेलमा फ्रान्सले अष्ट्रेलियालाई २–१ गोलले पराजीत गरेको छ । छैटौ वल्र्डकपको रुपमा सहभागी अष्ट्रेलिया जितसँग आफनो शुरुवात गर्न चाहन्थ्यो भने फ्रान्सले आफनो विश्वकपको शुरुवात जितबाट गरेको छ । काजन अरिना स्टेडियममा भएको खेलमा फ्रान्सको मजबुत युवा टिमको अगाडी अष्ट्रेलियाले आफनो दम देखाए पनि अन्तिम १० मिनेटमा... विस्तृतमा