मुम्बई । बलिउड अभिनेता प्रकाश राज आज ५९ औं जन्मदिन मनाउँदैछन् । ३८ वर्षको फिल्मी करियरमा उने तमिल, तेलुगू र हिन्दी फिल्ममा काम गरेका छन् । उनले ५ नेशनल अवार्ड, ५ फिल्म फेयर र ३ विजय अवार्ड पाइसकेका छन् । प्रकाश अभिनयका अलावा भड्काउ बोलीका लागि पनि परिचित छन् । यसकै कारण उनले फिल्म उद्योगबाट ६ पटक प्रतिबन्धको सामना गरिसकेका छन् । उनको व्यक्तिगत जीवन पनि निकै समस्याग्रस्त बन्न... विस्तृतमा