सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जब एउटा कार र टु ब्हीलर एक आपसमा ठक्कर खान्छ त साधारणतय नोक्सान टु व्हीलरको हुन्छ तर चीनमा सडक दुर्घटनाको रोचक घटना अगाडि आएको छ । यो सडक दुर्घटनामा साइकल र कार एक आपसमा ठोकियो, कारको नोक्सान भयो तर साइकल अलिकति पनि कोरिएन ।
कारको ढक्कन क्षतीग्रस्त
घटनाको तस्विर शोशल मिडियामा भाइरल भए पश्चात मानिसहरुले कार कम्पनिको मजाक उडाउन शुरु गरेका छन् । केही मानिसहरुले मजाक उडाउदै भनेका छन् कि मोबाइल कम्पनि नोकियाले साइकल पनि बनाउन थालेछ जसले कारलाई नोक्सान पुर्यायो । केही ब्यक्तिले यो भिडियो र फोटोलाई झुटो बताएका छन् । प्रहरीले आफनो जाँचमा उक्त घटना शेनजान शहरको भएको बताएको छ भने फोटोलाई सत्य ठहराएको छ ।
यो घटनामा साइकल यात्री घाइते भएका छन् जबकी कारमा सवार सुरक्षित छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा