सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ , पुस १५। अन्तराष्ट्रिय स्तरिय गायन प्रतियोगिता द भ्वाइसका विजेता सिडी विजय अधिकारीको आवाजमा रहेको “तिम्रो माया भन्दा मिठो”बोलको गीत सावर्जनिक भएको छ । गीतमा प्रेममा शब्दलाई कुशल रुपमा समेटिएको छ ।
प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको छ । पशुराम थपलियाको शब्द तथा संगीत गीतमा रहेको छ ।
काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले छाँयाँकन गरेका हुन भने प्रविण भटटले सम्पादन गरेका छन । गीतको भाव अनुसारको दिपक श्रेष्ठ र एन्जल भण्डारीको अभिनय रहेको छ।
भिडियो हेर्नुहोस् :
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा