सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पहिलो नेपाल आईडल बुद्ध लामाको नयाँ गीत ‘तिम्रो मायामा’बोलको सार्वजनिक भएको छ। बुद्ध लामाको ‘सानी नरिसाउन’ बोलको गीत अहिले निकै चर्चामा रहेका छ ।
‘तिम्रो मायामा’बोलको भिडियो :
‘तिम्रो मायामा’बोलको गीतमा हिमांशु रायमाझीको शब्द छ। दिलिप समनको संगीत रहेको गीतलाई बाबु प्रधानले एरेन्ज गरेका छन्। गीतको भिडियोमा राजु ग्यावक र सिर्जना जिसी फिचर्ड छन्। भिडियोलाई समनले नै निर्देशन गरेका हुन्। भिडियोमा मिलन शंकरको छायाँकन र फराज अर्पणको सम्पादन छ।
‘सानी नरिसाउन’ बोलको गीतबारे एक भारतीय मिडियाले चर्चा गरेको छ । टिकटकमा यो गीतको अत्यधिक चर्चा भएको भन्दै एक भारतीय मिडियाले यो गीतले संसारभरी धमाका पिटिरहेको बताएको छ ।
‘सानी नरिसाउन’ बोलको भिडियो :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा