सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
म्यानचेस्टर युनाईटेडले लगातार खराब प्रदर्शन पछि आफनो कोच जोस मोरिन्हो लाई बर्खास्त गरेको छ । इंग्लिश प्रिमियर लिगको यो प्रमुख क्लबले मंगलबार यो जानकारी दिएको हो । पोर्चुगलका ५५ बर्षिय मोरिन्होको कोचमा क्लबले अन्तिम म्याच लिभरपुल विरुद्ध आइतबार खेलेको थियो जसमा १–३ को हारको सामना गर्नु परेको थियो ।
यो हारले उ आफनो प्रतिद्धन्दिसँग १९ अंकले पछाडि परेको थियो । क्बलले बयानमा भनेको छ “म्यानचेस्टर युनाईटेड घोषणा गर्छ कि म्यानेजर जोस मोरिन्हो तत्तकालदेखी प्रभावित हुनेगरी क्लब छोडेका छन्” ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा