सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ४ । यो वर्ष नेपाली सेनाका लागि छ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार खरिद गर्ने तयारी छ।
सैनिक जवानले प्रयोग गर्ने छ हजार ४९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार एम १६ हतियार तथा अन्य हतियार र गोलीगठ्ठा खरिदको तयारी रहेको खबर तयारी छ। ती हतियार भारतबाट खरिद हुने छैन। व्यक्तिगत हतियारको नाम उल्लेख छैन, तर तीन अर्ब ४५ करोड चार लाख रुपैयाँ त्यसका लागि छुट्याएएको रक्षा मन्त्रालयले जनाएको समाचार नयाँ पत्रिका दैनिकमा छ।
रक्षाका अनुसार सेनाले प्रयोग गरेका पुराना हतियारलाई प्रतिस्थापन गर्दै १० हजार थान एम १६ सिरिजका हतियार खरिदका लागि दुई अर्ब १९ करोड ४१ लाग बजेट विनियोजन भएको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा