सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ३ । राष्ट्र बैंकले ब्याजदरमा प्रतिस्पर्धा नगर्न निर्देशन दिएको छ। ठूला बैंकले ब्याजदरमा प्रतिस्पर्धा गर्न थालेपछि मंगलबार राष्ट्र बैंकले बैकर्स एसोसिएशन र बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर ब्याजदरमा संयमित हुन् निर्देशन दिएको हो।
पछिल्लो समय बचत तान्ने होडबाजीमा बैकहरुले मनोमानी ब्याज बढाएका छन् भने उद्योगी तथा ब्यपारीले ब्याजदर बढेसँगै कर्जामा प्रत्यक्ष प्रभाव पर्ने भन्दै ब्याजले वित्तीय बजार विग्रने चिन्ता गरेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा