सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ३। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी छिन्।संघीय संसद्को हिउँदे अधिवेशन आगामी पुस ११ गतेदेखि सुरु हुने भएको छ ।
राष्ट्रपति भण्डारीले संघीय संसद्को तेस्रो अधिवेशनको पहिलो बैठक पुस ११ गते अपराह्न ४ बजेका लागि बोलाएकी छन् ।
विधेयक अधिवेशनसमेत भनिने गरेको यस अधिवेशनमा मुख्यतः कानून निर्माणका कार्य अगाडि बढाइनेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा