सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ३ । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति प्रधानमन्त्री केपी ओलीले दुःख प्रकट गर्नु भएको छ । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको स्मरण समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्: ‘पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’
यो पनि पढ्नुहोस् :
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा