सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २। नेपाल स्टक एक्सचेन्ज परिसूचकमा आज पनि दोहोरो अंकको वृद्धि भएको छ। नेप्से परिसूचक सोमबार १५ दशमलब १७ अंकले बढेर ११ सय ८२ दशमलब ७८ बिन्दुमा पुगेको
छ। आइतबार नेप्से झण्डै १९ अंकले बढेको थियो ।
आइतबारको तुलनामा कारोबार रकम भने सामान्य घटेको छ । सोमबार ४२ करोड ३ लाख रुपैयाँ बराबरका १२ लाख ६० हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।
आइतबार ४७ करोड रुपैयाँ बराबरको कारोबाार भएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा