सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चार बर्ष पहिला आफनो पहिलो मोबाइल एप्लिकेशन विकसित गर्ने १३ बर्षिय सफ्टवेयर डेभलपमेन्ट कम्पनिका मालिक पनि पनि रहेको खुलासा भएको छ । आइतबार एक मिडिया रिपोर्ट अनुसार यो कुराको खुलासा भएको हो ।
भारतको केरलका छात्र राजेश केवल ९ बर्षका थिए जब उनले आफनो पहिलो मोबाइल एप्लिकेशन विकसित गरे जो अहिले अरुका वेवसाइट डिजाइन पनि गरीरहेका छन् ।
खलीज टाइम्सको रिपोर्ट अनुसार आदित्यले कम्प्युटरको प्रयोग तब शुरु गरेका थिए, जब उनी पाँच बर्षका थिए । अन्ततः १३ बर्षको उमेरमा प्रविधिका जादुगर आदित्यले आफनो कम्पनि ट्रिनेट सोलुसन्स् को शुरुवात गरे । ट्रिनेटमा कुल तिन जना कर्मचारी छन् जो आदित्यका स्कुलका साथी तथा छात्र हुन् ।
आदित्यले दुबईका अंग्रेजी दैनिकलाई बताए “मेरो जन्म केरलको थिरुविलामा भएको थियो र जब म पाँच बर्षको थिए तब मेरो परिवार यहाँ आए । पहिलो पटक मेरो पिताले मलाई बीबीसी टाइपिंङ देखाएका थिए । यो बच्चाहरुको लागी एक वेबसाइट हो, जहाँ सानो उमेरका छात्रहरु टाइपिङ सिक्न सक्छन् “।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा