सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस १ । नेपालले शारीरिक सुगठनमा इतिहास रच्दै स्वर्ण पदक जितेको छ । नेपालका महेश्वर महर्जनले भारत लगायत अन्तिम ४ प्रतिस्पर्धीलाई पाखा लगाउँदै स्वर्ण जिते । थाइल्याण्डमा जारी “१० औ वर्ल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस्स च्याम्पेनशिप” मा स्वर्ण पदक प्राप्त गरेको
हो ।
नेपालले शारीरिक सुगठनमा प्राप्त गरेको यो सबैभन्दा ठूलो उपलब्धि हो । महर्जनले ७५ केजी क्याटगोरीमा स्वर्ण जितेका हुन् ।
स्वर्ण विजेतालाई पदकसँगै राष्ट्रिय झण्डा ओडाएर राष्ट्रिय गान बजाएर सम्मान गर्ने परम्पर रहेको छ । तर, राष्ट्रियगान भने राजतन्त्रकालिन श्रीमान गम्भिर बज्यो ।
हेर्नुहोस् भिडियो
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा