सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चौधौ दलाई लामा तिब्बतका राष्ट्राध्यक्ष र आध्यात्मिक गुरु हुन् । उनको घर आज पनि तिब्बतमा छ जसलाई पोटाला प्यालेसको नामबाट चिनिन्छ । यो घरको भब्यतालाई देखेर तपाई मन्त्रमुग्ध हुनुहुनेछ यसैकारण आवश्यक छ कि तपाई यो १,००० कोठा भएको दलाई लामाको भब्य घरको बारेमा जानाकारी लिनु आवश्यक हुनेछ ।
तिब्बतको मुक्तिको लागी अहिंस्रक संघर्ष जारी राख्ने दलाई लामालाई बर्ष १९८९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरीएको थियो । आज पनि दलाई लामाको घर तिब्बतमा छ जुन पोटला प्यालेसको नामबाट चिनिन्छ । यसको पुरा कस्ट्रक्शन तिब्बती बास्तु शैली अनुसार गरीएको छ भने यसलाई एउटा पाहाडमा निर्माण गरीएको छ ।
पोटला प्यालेसलाई युनेस्कोले वैश्विक धरोहरमा पनि समावेश गरेको छ । चीनको सरकारी न्यूज एजेन्सिको अनुसार, यसको सौदर्यकरणको लागी मात्र करीब १५ लाख डलर खर्च आउनेछ । हालैमात्र चीनले दलाई लामाको यो घरको सौदर्यकरणको कुरा भनेको थिए ।
दलाई लामाको महल १३ तल्लाको छ । जसमा करीब १ हजारभन्दा धेरै कोठाहरु छन र विशेष कुरा यो छ कि यसमा लगभग २ लाख मुर्ति र १० हजार मठ बनेको छ ।
यो महलको निर्माण १९४५ मा शुरु भएको थियो, यो महल तिब्बतका राजा सोंगत्सांकांबू ले थांग राजवंश की राजकुमारी वनछङ सँग विवाहको लागी बनाएका थिए । १७ औ शताब्दिमा यो दोस्रो पटक निर्माण भयो र पछि यो कैयौ पिढिपछि यसलाई दलाई लामाको आवास बनाइयो । यो तिब्बतको राजनितिक तथा धार्मिक मिश्रित शासनको केन्द्र थियो ।
यो तिब्बतको सबैभन्दा महत्वपुर्ण दर्शनीय स्थलमा समावेश छ । यसलाई हेर्नको लागी विश्वभरबाट पर्यटन पुग्ने गर्छन । पछिल्लो बर्ष एक करोड ३७ लाख पर्यटकले यहाँ अवलोकन गरेका थिए, तर अब यहाँ दैनिक १६ सय पर्यटक मात्र जान सक्छन् ।
पोटाला महलमा केयौ असंख्य बहुमुल्य चीजहरु छन र एकातिर यो देशको कलाकृतिले भरिएको धनि पनि मानिन्छ । यो महल चीनको तिब्बत स्वायत प्रदेशको राजधानि ल्हासा शहरको केन्द्रमा रहेको छ । महलको क्षेत्रफल तिनलाख ६० हजार वर्ग मिटर (४१ हेक्टर) मा फैलिएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा