सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २७। बिहीबार सुनको मूल्य घटेको छ। सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी भने प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि प्रतितोला चाँदी ७ सय ३० रुपैयाँ कायम थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा