सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, मंसिर २६। बुधबार काठमाडौंमा आयोजित कला र संस्कृतिसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मुख्य पहिचानको रुपमा रहेको भाषा, कला र संस्कृतिको संरक्षण गर्नु सबै नेपालीको कर्तव्य भएको पनि स्मरण गराउनु भयो ।
उपराष्ट्रपति पुनले नेपालको कला र संस्कृतिको संरक्षण नभए नेपालनै नरहने अवस्था आउनेतर्फ पनि सचेत गराउनु भयो ।
उहाँले नेपालको कला र संस्कृति विश्वकै सम्पत्ति भएको उल्लेख गर्दै अन्तराष्ट्रिय समूदायलाई पनि यसको संरक्षणका सहयोग गर्न अपिल गर्नु भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा