सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, मंसिर २५ । एनआई सी एशिया बैंक र आईएमर्ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड विच बैंकास्योरेन्स सम्झौता भएको छ ।
सम्झौता पत्रमा जनता बैकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र आईएमर्ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।
योसँगै आईएमर्ई लाईफ इन्स्योरेन्स कम्पनीका बिमा योजना तथा बिमा सेवा सजिलैसँग एनआई सी एशिया बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्तगर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा