सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, मंसिर २५। कास्कीको मादी गाउँपालिकास्थित सिक्लेसमा मंगलबार विहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दैँ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अपेक्षाकृत सफलता नगरेपनि विकल्प नभएको बताएका हुन् ।’
अध्यक्ष प्रचण्डले भने, ‘वर्तमान सरकारको विकल्प खोज्ने हैन,अब यहि सरकारबाटै विकास र समृद्धि ल्याउने हो’ । सरकारले शुरुमा भ्रष्टाचारी, सुन तस्करी, सिण्डिकेटबिरुद्ध राम्रो शुरुवात गरेको तर, तार्किक निश्कर्षमा पुर्याउन नसकेको स्वीकार गरे ।
सरकारले देशभित्र केन्दि्रत भएर नयाँ गतिका साथ विकास र समृद्धिका लागि काम गर्ने बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा