सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं, मंसिर २३ । एनआई सी एशिया बैंकले नयाँ शाखा कार्यालय झापा गाउँपालिका २, झापा बजारमा सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका विच उक्त शाखाको झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहले गरे ।
बैंकले हाल मुलुकभर २७० शाखा कार्यालयहरु, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ । बैंकको वासलातको आकार रू. २०९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७० अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा