सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
क्यानडामा गएको १५ दिनदेखी जेलमा बन्द चीनको हुवाई कम्पनिकी सिएफओ र मालिकको छोरी मेंग वाझोउ छुटेकी छिन् । क्यानडाको एक अदालतले टेलिकम कम्पनि हुवाईकी मुख्य वित्तिय अधिकारी मेंग वांझोउ लाई ७५ लाख अमेरीकी डलरको धरौटी भराएर मंगलबार रिहा गरेको हो ।
चीनमा क्यानडाको एक पुर्व राजनितिज्ञलाई पक्राउ पछि अमेरीका, क्यानडा र चीन बिच राजनितिक संकटको स्थिति पैदा भएको थियो । यद्यपी, चीनको विदेश मन्त्रालयले बुधबार क्यानडाको पुर्व राजदुतलाई पक्राउ भएको तथ्यलाई भने गलत भनेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा