सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल तस्बिर
काठमाडौं, मंसिर २३। अख्तियार विरुद्धको दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेले भ्रष्टाचार संस्थागत हुँदै गएको भन्दै सरकार गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।
अख्तियार प्रमुख घिमिरेले भ्रष्टाचार ब्यस्याबृत्ति भन्दा पनि खराब रहेको बताए ।’ भ्रष्टाचार गर्ने तरिका समेत फेरिएको बताए ।
संक्रमणकालको नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको भन्दै उनले भ्रष्टाचारमा मौनता झन ठूलो भ्रष्टाचार भएको टिप्पणी गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा