सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २३। नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार
कुवेती दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ ५८ पैसा रहेको छ ।
एक साउदी रियालको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ ७० पैसा र बिक्रिदर ३ सय ०१ रुपैयाँ २९ पैसा रहेको छ ।
त्यस्तै, युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रिदर ३० रुपैयाँ ९२ पैसा तोकेको छ ।मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र बिक्रिदर २७ रुपैयाँ २७ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ २० पैसा छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा