सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १६ । नेपाल टेलिकमको मोबाइल सेवामा समस्या आएको छ । टेलिकमको जिएसएम पोस्टपेड र प्रि–पेड दुवै मोबाइल सेवाको नेटवर्कमा समस्या आएको नेपाल टेलिकमले जनाएको छ ।
टेलिकमको नेटवर्कमा फोन नलाग्ने, आफैं काटिने जस्ता समस्या देखिएका छन् । अप्टिकल फाइबरको कारणले समस्या भएको टलिकमले जनाएको छ ।
अहिले लाखौं सेवाग्राही मर्कामा परेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा