सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, मंसिर १० । नेपाली सेनाले लेखा जमदार कर्मचारी, सहायक पण्डित हुद्धा, अमल्दार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राईभर, सैन्य बाध्य बादन (ब्रास ब्याण्ड) तथा विभिन्न ट्रेडका फलोवर्स पदको लागी दरखास्त आब्हान गरेको छ ।
नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति गर्नको लागी भण्डै ३९०० जनाको दरखास्त लिन लागेको हो । दरखास्त मंसिर १० देखी २४ गतेसम्म कार्यालय समय भित्र दन सकिने सुचनामा जनाइएको छ ।
सुचनाको पहिलो पृष्ट हेर्न यहाँ क्लिक गनुहोस्
सुचनाको दोस्रो पृष्ट हेर्न यहाँ क्लिक गनुहोस्
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा