सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक २९ । नेपाल राष्ट्र बैंकले खुल्ला तथा समावेशी गरी विभिन्न ११४ पदमा कर्मचारीको दरखास्त आब्हान गरेको छ। बैकले आज जारी गरेको सुचना अनुसार सहायक निर्देशक प्रशासनमा ३३ जना र निर्देशक प्रशासन र प्राविधिक गरी ८१ जनाको लागी दरखास्त आहवान गरेको हो ।
आवेदन अनलाइन मार्फत २०७५ साल कार्तिक २९ गतेबाट मंसिर २८ गतेसम्म दरखास्त दिन सकिने बैंकले जनाएको छ। दस्तुर पनि अनलाईबाट नै बुझाउने व्यवस्था बैकले मिलाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा