सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, कार्तिक २७ । पाटन प्याथल्याबले विश्व मधुमेह दिवश २०१८ को अवसरमा मधुमेह विषेषज्ञ डा. महेश दाहाल द्वारा निः शुल्क पारामर्श दिने भएको छ ।
लगनखेल सन्चयकोष भवनको चौथो तलामा रहेको यस ल्याबमा सम्पूर्ण मधुमेहका बिरामीहरुले बिहान १० बजे देखि दिउसो ३ बजे सम्म निःशुल्क स्वास्थ परिक्षण गराउन सक्नेछन्।
नोभेम्बर १४ मा विश्वभर मनाइने विश्व मधुमेह दिवशमा ल्याब परिक्षण मा ५० प्रतिशत सम्मको छुटको ब्यवस्था गरेको पाटन प्याथल्याबका अक्ष्यक्ष रेशम भट्टराईले जानकारी दिए ।
ल्यावले ब्लड, सुगर टेष्ट निःशुल्क गर्दे आएको छ भने केबल ५०० मा नै थाइराइड टेष्ट गर्दछ । ल्याल्यावले सदस्यता लिएका आफना ग्राहकहरुलाई हरेक टेष्टमा ३० प्रतिशत छुट पनि दिदै आएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा