सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कार्तिक १८ । सानिमा जनरल इन्स्युरेन्स र बैंक अफ काठमाण्डू बिच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ ।
निर्जिबन बिमालाई ग्राहकको पहुँचसम्म पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको हो ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई निर्जिबन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।
योसँगै सानिमा जनरल इन्स्सोरेन्स कम्पनीका बिमा योजना तथा बिमा सेवा सजिलैसँग बैंक अफ काठमाण्डूको सबै शाखाहरुबाट छिटो,छरितो तथा सहज रुपमा वीमा लेख प्राप्तगर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा