सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
निर्दोष अनुहारमा गोलो चश्मा लगाउने सीधा–सादा ह्यारी पोटरसँग विश्क सबै बच्चाहरु परिचित छन् । जे.के, रोलिंगले आफनो किताबमा ह्यारी पोटरको भुमिका र एउटा जादुयी विश्वको रचना गरे, जसमा जादुको विद्यालय, झाडुमाथि सवार र अचम्म खालका जनावर धेरै कहानीमा देखिएका थिए । किताबबाट बनेको पहिलो फिल्म ह्यारी पोर्टर एण्ड द सरकस स्टोन को वर्ल्ड प्रीमियर ४ नोभेम्बर २००१ को दिन लण्डनमा भएको थियो ।
अहिलेसम्म ह्यारी पोटर श्रृखलाको ८ वटा हलीउड फिल्म बनीसकेको छ भने जसले सफलताको एउटा बेग्लै कहानी लेखीसकेको छ । २१ औ शताब्दिको यो सबैभन्दा प्रख्यात उपन्यासबाट २१ औ शताब्दिको सबैभन्दा प्रख्यात फिल्म बनाइएको हो । फिल्मको मुख्य भुमिका ह्यारी पोटर हुन् । उनी र उनका केही साथीहरु जादुको विद्यालयमा जादु सिक्छन् र पाइलै पिछे अद्भुत घटनासँग परिचित हुन्छन् । फिल्ममा अनौठो नाम गरेका मिथिकल चरित्र छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा