भर्खरै

पिता मोहनप्रसादको हातबाट प्रधामन्त्री ओलीद्धारा टीका ग्रहण


 October 19, 2018     सेतो खबर

काठमाण्डौ, कार्तिक २ । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैंको टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साइत पारेर टीका र जमरा ग्रहण गरेका हुन्।
पितासँग टीका लगाउनुअघि उनले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए।
टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन्।

ctzn
LIC

LIC


Ime Inside