सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक २ । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले दसैंको टीका ग्रहण गरेका छन् । आफना ८९ वर्षीय आफ्ना पिता भोजप्रसाद भट्टराईको हातबाट टिका ग्रहण गरेका हुन् ।
भट्टराईले परिवार जनसँगको टिका ग्रहण गरेको फोटो सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दे बडादशैंको टीका र आशिर्वाद ग्रहण गर्दा र सबै परिवारजनसंग भेटघाट गर्न पाउँदा खुशी र गर्वको अनुभूति भएको बताएका छन् ।
उनले दशैलाई आफन्तजनसंग भेटघाट गर्ने र सुःख दुःख साँट्ने पर्व हो भन्दै, सबैमा सुखशान्ति र समृद्धि ल्याओस् भन्दै शुभकामना समेत ब्यक्त गरेका छन् ।
८९ बर्षीय पिता भोजप्रसाद भट्टराईबाट बडादशैंको टीका र आशिर्वाद ग्रहण गर्दा र सबै परिवारजनसंग भेटघाट गर्न पाउँदा खुशी र…
Posted by Dr. Baburam Bhattarai on Thursday, October 18, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा