भर्खरै

दोस्रो अन्तर्राष्ट्रिय शारीरिक दक्षता तथा रणकौशलता प्रतियोगितामा नेपाली सेना तेस्रो


 October 17, 2018     सेतो खबर

काठमाडौं, असोज ३१ । नेपाली सेना दोस्रो अन्तर्राष्ट्रिय शारीरिक दक्षता तथा रणकौशलता प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

एकदर्जन देशका ३३ सैन्य टोलीबीच पाकिस्तानको लाहोरमा यही असोज २२ देखि २९ गतेसम्म सन्चालन भएको उक्त स्पर्धामा नेपाली सेनाले तेस्रो स्थानसहित कास्यपदक जितेको हो ।

नेपाली सैनिक टोलीबाट १२ जनाले प्रतिस्पर्धा गरेका थिए ।

विजयी टोली बुधबारै स्वदेश फर्केको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस

ctzn
LIC

LIC


Ime Inside