सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अर्थशास्त्रको क्षेत्रमा सराहनीय योगदानको लागी यो बर्ष अमेरीकाका दुई अर्थशास्त्रिहरुलाई नोबेल पुृरस्कार दिइने भएको छ । रोयल स्वीडिश एकेडमी अफ इकोनोमिक्सले सोमवार यो पुरस्कारको लागी विलियम नोरधाँस र पाउल रोमरको नाम घोषणा गरेको छ । यी दुबै अर्थशास्त्रिहरुलाई यो सम्मान जलवायु परिवर्तन र आर्थिक विकासको खोजको लागी दिइने भएको छ । दुबै अर्थशास्त्रिहरुलाई करीब ११.७५ करोड रुपैया सम्मान स्वरुप दिइनेछ ।
पछिल्लो हप्ता भौतिकीको क्षेत्रमा योगदानको लागी यो बर्ष तीन बैज्ञानिकहरुको नाम घोषणा नोबेल पुरस्कारको लागी गरीयो यसमा लेजर भौतिकीको क्षेत्रमा नयाँ प्रविधिको खोजको लागी अमेरीकाको आर्थर एश्किन, फ्रान्सको गेरार्ड मोरो र क्यानडाका डाना स्ट्रिकल्याण्ड को नाम थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा