सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गुगल सर्च ईन्जीन हाम्रो जीवनको एक महत्वूर्ण अंग वनि सक्यो। केहि पनि कुरा सोध्दा होस या खोज्दा जवाफ आउछ कि गुगल गर। स्कुल कलेजको प्रोजेक्ट बनाउन होस या व्यापार
व्यवसायका बारेमा होस अथवा गृहणीले विभिन्न परिकार बनाउदाहोस गुगल कै सहायताले गर्ने गरिन्छ।
तपाई पिज्जा बनाउने तरिका देखि विग्रिएको मोवाइल बनाउनलाई समेत गुगलको सहायता लिने गर्नुहुन्छ। तर गुगल का केही हिडन ट्रिक्स का बारेमा तपाई लाई जानकारी नहुन सक्छ। आज हामी गुगल का केहि हिडन ट्रिक्स का बारेमा जानकारी लिन्छौ।
१) Google Pacman:
तपाई google.com मा गएर Google Pacman टाईप गर्नुहोस अनि गेम खेल्नुहोस।
२) Zerg Rush:
गुगल सर्च ईन्जीन बक्स मा Zerg Rush टाईप गरेपछि देखिनेछ ‘O’। यसको रमाईलो कुरा के हो भने ‘O’ लाई अन्तिममा हटाउन पनि सकिन्छ।
३) Do a Barrel Roll:
गुगल सर्च ईन्जीन बक्स मा Do a Barrel Roll टाईप गरेपछि तपाईको वेवपेज रोटेसन हुनेछ।
४) Play Breakout:
गुगल इमेजमा जानुहोस अनि Atari Breakout सर्च गेरर हेर्नुहोस अनि गेम खेल्नुहोस।
५) Google Sphere:
गुगल सर्च ईन्जीन बक्स मा Google Sphere र Google Sphere – Mr.doob मा क्लिक गर्नुहोस।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा