सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असोज १६। नेपाल वायुसेवा निगमको विभिन्न पदका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षको नतिजा सार्वजनिक भएको छ ।
साथै अन्तर्वार्ताको मिति पनि तय भएको छ । यो सुचना निगमको वाबेसाइट www.nepalairlines.com.np बाट पनि हेर्न सक्नुहुनेछ । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।
सूचना :
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा