सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असोज ८। यातायात व्यवसायीहरुले दसैंका लागि भोलि ९ गते (मंगलबार) देखि अग्रिम टिकट बुकिङ खोल्ने भएका छन्। नेपाल यातायात व्यवसायी राष्टिय महासंघको आज बसेको बैठकले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।
महासंघले माग गरे अनुरुप सरकारले यातायात भाडा बृद्धि गरेपछि टिकट बुकिङ खोलिएको हो। सरकारले यातायात भाडा १० प्रतिशत बढाउने निर्णय गरेको थियो।
भाडा बृद्धिको अनुमति पत्र महासंघसमक्ष आइसकेपछि त्यसलाई स्वीकार गर्दै अग्रिम टिकट बुकिङ भोलिदेखि खोल्ने निर्णय गरेको हो।
कहाँ पुग्न कति भाडा लाग्छ हेर्नुहोस् सूची :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा