सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज ७। विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु हुने नेपालीको संख्या ९ जना पुगेको छ । मृत्यु हुनेमा सर्लाहीका शेरबहादुर ठकुरी र ठेगाना नखुलेका शुकुबल घिसिङको ज्यान गएको नेपाली दूतावास मलेसियाले जनाएको छ । विषाक्त रक्सीका कारण प्रभावित भएका २४ जना नेपाली मध्येमा ९ जनाको ज्यान गइसकेको छ भने ६ जना उपचार गराएर फर्किएका छन् ।
मलेसियाका विभिन्न अस्पतालमा उपचार गराइरहेका ९ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको नेपाली दूतावास मलेसियाले जनाएको छ ।
थप एक नेपालीको मृत्यु भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा