सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उत्कृष्ट अभिनय र कथाबस्तु को लागी चारैतिरबाट तालि पाएको निर्देशक तबरेज नूरानीको फिल्म “लव सोनिया” संयुक्त राष्ट्र (यूएन) मा पनि देखाइने भएको छ । नूरानी लाई अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा ११ अक्टोबर मा यूएनमा फिल्मको स्पेशल स्क्रीनिंगको लागी आमन्त्रित गरिएको छ ।
पर्दामा युनाइटेड नेशन अफिस फर ड्रग्स एण्ड क्राइम (यूएनडीसी) र मानव तस्करी विरुद्ध काम गरीरहेको भारतीय संस्था आफने आप देखिएका छन् । सत्य घटनामा आधारित लव सोनिया एक भारतीय ग्रामीण केटीको कहानीमा बनेको फिल्म हो । उ आफनो बहिनी बचाउने कोशिशमा आफै विश्वभर फैलिएको मानव तस्करको जालमा फस्छे ।
फिल्मलाई यूएनमा प्रदर्शित हुने बारेमा खुद नुरानीले भने “यो हाम्रो लागी धेरै नै सम्मान र गौरबको कुरा हो । म स्क्रनिंगको प्रतिक्षा गरीरहेको छु” । ‘कुमकुम भाग्य’ सीरियलबाट प्रख्यात भएका मृणाल ठाकुरले यो फिल्ममा मुख्य भुमिका निभाएका छन् । यसको अलावा मनोज वाजपेयी, रानकुमार राव, रिचा चढ्ढा, आदिल हुसेन र अनुपमा खेरले पनि फिल्ममा महत्वपुर्ण भुमिका निभाएका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा