सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकाले रुससँग सैन्य हतियार खरिद गरेको कारण चीनको सेना विरुद्ध कडा प्रतिबन्ध लगाएको छ । यो विषयमा रुस र चिनले प्रतिक्रिया दिदै भनेको छ कि “अमेरीका यो घटनामा आगोसँग खेलीरहेको छ” ।
रुसको डेपुटी विदेश मन्त्रि सरजेई रयाबकोवले भने “यो घटनामा चीनले आफनो कडा प्रतिक्रिया दिनेछ , पछिल्लो केही बर्षमा रुस र चीन विच आपसी सम्बन्ध मजबुत भएको छ । हालैमात्र यी दुबै देशका सेनाले सैयुक्त सैन्य अभ्यास पनि गरेका थिए । विहिवार अमेरीकाले रुससँग हतियार किनेका कारण चीनमाथि कडा आर्थिक प्रतिबन्ध लगायो । अमेरीकी अधिकारीहरुका अनुसार यसको उदेश्य रुसको उसको अहितकारी गतिविधि र अमेरीकी राष्ट्रपति चुनावको दौरान दखल दिएको कारण दण्डित गनु हो ।
रुसका विदेश उप–मन्त्रि सर्गेई रयाबकोवले वयान जारी गर्दे भने “उनको लागी यो याद गनु जरुरी हुन्छ कि वैश्विक स्थिरता जस्तो पनि कुनै परिकल्पना छ जसबाट उ रुसी र अमेरीकी सम्बन्धमा तनाव ल्याएर लगातार विना सोच विचार ब्यवास्था गरीरहेको छ” उनले अगाडि भने “आगोसँग खेल्नु मुर्खता हो, यो खतरनाक हुन सक्छ” ।
विदेश उप–मन्त्रिले भने “हामी चाहन्छौ कि वाशिंगटनको प्रतिबन्ध मेशीनको सञ्चालन गर्ने कम्तिमा पनि थोरै नै सही आफुलाई हाम्रो इतिहाससँग परिचित गनु किनभने यसबाट उनीहरुले केही पनि हासिल गर्ने छेनन्” ।
अमेरीकाले विहिवार आफनो प्रतिबन्धको दायरा विस्तार रुसबाट चिनसम्म पुर्यायो र चीनको एक सैन्य संगठन विरुद्ध रुसी विमान र प्रक्षेपास्त्र खरीद गरेकोमा दण्डात्मक कारवाही गर्ने घोषणा गरेको थियो ।
यतीमात्र होइन अमेरीकी विदेश विभागले यो पनि भनेको छ कि उ रुसी खुफिया एजेन्सि र सैन्य क्षेत्रसँग सम्पर्क राख्ने ३३ जना लाई प्रतिबन्धको कालोसुचीमा राखिरहेको छ । यस मध्ये सबै रक्षा क्षेत्रसँग जोडिएको फर्म, जीआरयू सैन्य खुफिया एजेन्सि र सेंन्टपिटर्सबर्ग स्थित ईन्टरनेट रिसर्च एजेन्सि दष्प्रचार समुहसँग जोडिएका मनिसहरु पर्छन जो पहिलादेखी नै अमेरीकाको प्रतिबन्धित सुचीमा थिए र ति मध्ये २८ जना रोबर्ट मुलरद्धारा दोषि ठहराइ सकीएको छ । मुलर अमेरीकी चुनावमा रुसी हस्तक्षेपको विषयमा जाँच गरिरहेका रिसर्चर हुन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा