सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज ६ । नेपाली बजारमा आज (शनिबार) सुनको मुल्य घटेको छ।
हिजो प्रतितोला ५८ हजार ४०१ रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५८ हजार ९८ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो प्रतितोला ५८ हजार १०४ रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि घटेको छ। हिजो ६ सय २१ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ६ सय १७ रुपैयाँमा पुगेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा