भर्खरै

नेकपाले टुंगायो प्रदेश संगठन कमिटीका चार पदका नेताहरुको नाम (नामावलीसहित)


 September 21, 2018     सेतो खबर

काठमाडौं, असोज ५ । नेपाल कम्युनिस्ट पार्टीले प्रदेश संगठन कमिटीको नेतृत्व गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका चार पद इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको निम्न अनुसारको जिम्मेवारी बाँडफाँड गरेको छ ।

नामावली यस प्रकार छन्

प्रदेश १

इन्चार्ज: भीमप्रसाद आचार्य

सहइन्चार्ज: सावित्री काफ्ले

अध्यक्ष: देवराज घिमिरे

सचिव: सुरेशकुमार राई

प्रदेश २

इन्चार्ज: सत्यनारायण मण्डल

सहइन्चार्ज: विश्वनाथ साह

अध्यक्ष: प्रभु शाह

सचिव: सुमनराज प्याकुरेल

प्रदेश ३

इन्चार्ज: अष्टलक्ष्मी शाक्य

सहइन्चार्ज: नारायण दाहाल

अध्यक्ष: हितराज तामाङ

सचिव: आनन्द पोखरेल

गण्डकी प्रदेश

इन्चार्ज: पृथ्वीसुब्बा गुरुङ

सहइन्चार्ज: खगराज अधिकारी

अध्यक्ष: हितराज पाण्डे

सचिव: गोविन्द नेपाली

प्रदेश ५

इन्चार्ज: शंकर पोखरेल

सहइन्चार्ज: दलबहादुर राना मगर

अध्यक्ष; ओनसरी घर्ती

सचिव: जगतप्रसाद शर्मा

कर्णाली प्रदेश

इच्चार्ज: जनार्दन शर्मा

सहइन्चार्ज: यमलाल कँडेल

अध्यक्ष: गोरख बोगटी

सचिव: मायाप्रसाद शर्मा

प्रदेश ७ इन्चार्ज: भीम रावल

सहइन्चार्ज: लक्ष्मीदत्त जोशी

अध्यक्ष: कर्ण थापा

सचिव:  नेप चौधरी

 

LIC
LIC



Ime Inside