सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ३। विषाक्त मदिरा सेवनबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ । अन्य १७ जना नेपाली गम्भीर बिरामी परेका छन् ।
बिरामी परेकाहरुमध्ये सुनगाई बुलोच अस्पतालमा ९ जनाको र काजङ अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ । व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा पनि एक–एक जनाको उपचार भइरहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । बिरामी परेकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा