सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २। सोमबारको तुलनामा मंगलबार विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९६ पैसा र बिक्रिदर २८ रुपैयाँ ११ पैसा रहेको छ ।
त्यस्तै, एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०२ पैसा रहेको छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा तोकेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ र बिक्रिदर ३१ रुपैयाँ ९५ पैसा छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २८ र बिक्रिदर १० रुपैयाँ ३३ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर ३ सय ०६ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३ सय ०८ रुपैयाँ ५१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ९७ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा