सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, भाद्र ३१। हिजो काठमाडौँ आएका बलिउड सुपरस्टार गोविन्दाले पशुपतिनाथको दर्शन गरेका छन्। आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौँ आएका गोविन्दाले आज बिहान पशुपतिनाथको दर्शन गरेका हुन्।
उनी चन्द्रागीरी जानेपनि पसर्व निर्धारित कार्यक्रम रहेको छ । उनी ३ दिनको नेपाल बसाइ हुनेछ।
उनी पशुपति जाँदा जे देखियो हेर्नुस् भिडियोमा।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा