भर्खरै

अनावश्यक दबाब दिएको भन्दै वीरगञ्जका मेयर सरावगीले दिए पार्टीबाट राजीनामा


 September 14, 2018     सेतो खबर

वीरगञ्ज, भदौ २९। वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले पार्टीबाट राजीनामा दिएका छन् । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्यसमेत रहेका सरावगीले पार्टीले अनावश्यक दवाव दिएको भन्दै राजीनामा बुझाएका हुन् ।

केही दिन अघि मात्र मेयर सरावगीले काम गर्ने उपयुक्त वातावरण नभए पार्टी छोड्ने चेतावनी नेतृत्वलाई दिएका थिए । सरावगीले पार्टीका केन्द्रीय सदस्य समेत रहेका महानगरपालिका इन्चार्ज मोहन चौधरीलाई राजीनामा बुझाएका छन् ।

ctzn
LIC



Ime Inside