सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वीरगञ्ज, भदौ २९। वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले पार्टीबाट राजीनामा दिएका छन् । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्यसमेत रहेका सरावगीले पार्टीले अनावश्यक दवाव दिएको भन्दै राजीनामा बुझाएका हुन् ।
केही दिन अघि मात्र मेयर सरावगीले काम गर्ने उपयुक्त वातावरण नभए पार्टी छोड्ने चेतावनी नेतृत्वलाई दिएका थिए । सरावगीले पार्टीका केन्द्रीय सदस्य समेत रहेका महानगरपालिका इन्चार्ज मोहन चौधरीलाई राजीनामा बुझाएका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा