भर्खरै

नेपाली कांग्रेसका नेता पौडेल युरोप भ्रमणमा


 September 14, 2018     सेतो खबर

काठमाडौँ, भदौ २९। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा निस्केका छन्। पौडेलले शनिवार देखी करिब दुई साता लामो युरोप भ्रमण गर्न लागेको बुझिएको छ।

नेता पौडेल बेल्जियम, लग्जेम्वर्ग, फ्रान्स, पोर्चुगल, स्पेन, स्विजरल्यान्ड, जर्मनी र नेदरल्यान्ड लगायतका देशमा जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

 

LIC
LIC
LIC



Ime Inside