भर्खरै

ग्लोबल आइएमई बैंकको नयाँ शाखा गोरखा बजारमा


 September 13, 2018     सेतो खबर

गोरखा, भाद्र २८ । ग्लोबल आइएमई बैंक ले गोरखाको गोरखा बजारमा शाखा विस्तार गरेको छ ।

विहिवार एक कार्यक्रमका विच उक्त शाखाको उद्घाटन गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ्ग र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल ले संयुक्त रुपमा गरे ।

त्यस्तै सोहि शाखामा खोलिएको एटिएमको शुभारम्भ गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले गरीन ।

त्यस्तै बैंकले बिहिबार नवलपरासीको गंैडाकोटमा १३२ औ शाखा र १३७औ एटिएम सेव पनि सञ्चालनमा ल्याएको छ । गैँडाकोटमा खोलिएको नयाँ शाखा र एटिएम सेवासंगै बैंकको शाखा संख्या १३२ र एटिएम सेवा १३७ पुगेको छ ।

ctzn
LIC

LIC


Ime Inside