सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गोरखा, भाद्र २८ । ग्लोबल आइएमई बैंक ले गोरखाको गोरखा बजारमा शाखा विस्तार गरेको छ ।
विहिवार एक कार्यक्रमका विच उक्त शाखाको उद्घाटन गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ्ग र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल ले संयुक्त रुपमा गरे ।
त्यस्तै सोहि शाखामा खोलिएको एटिएमको शुभारम्भ गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले गरीन ।
त्यस्तै बैंकले बिहिबार नवलपरासीको गंैडाकोटमा १३२ औ शाखा र १३७औ एटिएम सेव पनि सञ्चालनमा ल्याएको छ । गैँडाकोटमा खोलिएको नयाँ शाखा र एटिएम सेवासंगै बैंकको शाखा संख्या १३२ र एटिएम सेवा १३७ पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा