भर्खरै

फिल्म ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक


 August 31, 2018     सेतो खबर

प​त्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म अनुरागको अफिसियल ट्रेलर रिलिज गरीएको छ ।  फिल्ममा एलिजा गौतम र नवनायक समुन्द्र पण्डितको अभिनय रहेको छ ।

प्रेमकथामा आधारीत फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ ।

ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । यो फिल्म असोज १२ गतेलाई प्रदर्शनमा आउदैँ छ ।#

ट्रेलर हेर्नुहोस् : 

ctzn
LIC

LIC


Ime Inside