सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित फिल्म ‘मालिका’ को दोस्रो गीत सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको ‘सर सर…’ बोलको गीतमा आस्था राउतले स्वर भरेकी छन् ।
हरेक फिल्ममा नारी सशक्तिकरणको आवाज उठाउने रेखाले यसपटक ‘मालिका’ मा बाल विवाहको कथालाई टिपेकी छन् । सार्वजनिक गीतले पनि मूल कथालाई प्रस्ट्याएको छ । सशक्त र कमजोर नारीको कथा फिल्मले वाचन गर्ने रेखा बताउँछिन् ।
रामशरण उप्रेतीको छायांकन रहेको यो फिल्म यस वर्षको लक्ष्मीपूजामा रिलिज हुँदैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा